एआइजी ज्ञवालीसहित पाँच उच्च अधिकृतको सर्वोच्चमा रिट, दर्जागत उमेरहद रोक्न आदेश माग
तातो खबर
२०८१ भाद्र १२
काठमाडौँ / नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्। नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न आज रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीवार सुनुवाइ हुने [...]