श्रम मन्त्री डोलप्रसाद अर्यालद्वारा जनकपुरमा श्रमाधान रोजगार मेलाको उद्घाटन
तातो खबर
२०८१ जेष्ठ १९
जनकपुरधाम / रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जनकपुरधाममा शनिवार श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको बताएका छन् । ‘यो मेलाबाट अहिले नै [...]