वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्दै रोमानिया, शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने
तातो खबर
२०८० आश्विन १७
१७ असोज, काठमाडौं । नेपाल र युरोपियन मुलुक रोमानियाबीच शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार रोमानिया जाँदै छ । श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको [...]