काठमाण्डाै – प्रहरीले स्राेत नखुलेकाे २६ लाख ५७ हजार रुपैयाँसहित काठमाण्डाैकाे इन्द्रचाेकबाट दुई जनालाई पक्राउ गरी आज बुधवार सार्वजनिक गरेकाे छ । प्रहरीले स्राेत नखुलेकाे पैसासहित दुई जनालाई मङ्गलवार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हाे । पक्राउ पर्नेमा बर्दियाकाे गेरुवा गाउँपालिका–२ घर भई अहिले काठमाण्डाै जडीबुटी [...]