जनकपुरधाम / मिथिलाञ्चलमा छठ मनाउनेहरुको भीड लागेको छ। छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज बिहानैदेखि भीड लागेको हो। चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ। छठ पर्वलाई ध्यानमा राखी [...]