७ वैशाख, काठमाडौं । गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने वैशाख नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिनसक्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै [...]