टोखा र ग्वार्को क्षेत्रमा हैजाका बिरामी फेला, संक्रमित संख्या २५ पुग्यो
तातो खबर
२०८१ श्रावण १९
काठमाडौं / काठमाडौं, ललितपुर र कैलालीमा गरी हैजा संक्रमितको संख्या २५ जना पुगेको छ। अगस्ट २ सम्मको साउनको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को रिपोर्टअनुसार तीन जिल्लाका २५ जनामा हैजाको संक्रमण देखिएको छ। पछिल्लो समय काठमाडौंको टोखा नगरपालिकामा एकजना र ललितपुरको ग्वार्को क्षेत्रमा २ जना [...]