तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विसं २०७० सालको चुनावमा आफूहरु पहिचानसहितको [...]