फागुन २१, काठमाडौ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन्। जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्किने गरेका छन्। स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको [...]