उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा ’लगभग’ रोकका कारण अनिकाल परेको छ। संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको देखाएको हो । प्रतिवेदनमा गाजापट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ। ‘अनिकालको [...]