मकवानपुर – रिटर्नी सेन्टर नेपाल मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विजय गौतमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरेको छ ।नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक शर्केश घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलालाई सम्बोधन गर्दै संयोजक धलानले विदेशबाट फर्किएका युवाहरुलाई [...]