काठमाडौं / प्रतिनिधिसभा अन्तर्गत ६ वटा संसदीय समितिको बैठक बुधबार बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकारले पछिल्लो समय मित्रराष्ट्रको सन्धिसम्झौताको विवरण र हालसम्मको कार्यप्रगतिबारे छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ। उद्योग तथा वाणिज्य र श्रम [...]