नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
तातो खबर
२०८१ भाद्र १९
काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँनेछन् । ३५ दिनभित्र संस्थापकहरूले सो शेयर [...]