निजामती सेवा विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्ने तयारी
तातो खबर
२०८१ असार ७
काठमाडौं / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेको बताएका छन्। मन्त्रालय सम्हालेपछि आफ्ना मुख्य उपलब्धिबारे जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न [...]