हेटौंडा– महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ वटा ठाउँमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरीएको छ । हेटौंडा उपमहागरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा चेतनामुलक प्रशिक्षण सहित सडक नाटक प्रदर्शन गरेको हो । कार्यक्रम अन्तरगत मंगलबार हेटौंडा ३ बसामाडिमा [...]