भोजपुर / भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति थालिएको छ। वर्षायाममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका-६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो। सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ। वडा नं. ६ [...]