तातोखबर, काठमाडौं / सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आजको संघीय संसद् संयुक्त बैठकमा पेस हुने भएको छ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता दशरथ [...]