ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई काठमाडौँको र्याडिसन होटलमा १५ प्रतिशत छुट
तातो खबर
२०८१ श्रावण १३
काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार [...]