तातोखबर, काठमाडौँ / हिजो बेलुकी देखि ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा समस्या आएको छ । समस्याका कारण कैयौं मानिसहरुले मोबाइल बैंकिङबाट सहज रुपमा कारोबार गर्न नपाएको गुनासो गरेका छन् । हिजो मंगलबार साँझपछि बैंकको ग्लोबल स्मार्ट प्लसले काम गर्न छोडेको सेवाग्राही बाट गुनासो आएको छ [...]