तातोखबर, गुल्मी / गुल्मीको रिडी-तम्घास सडकखण्ड सोमबारदेखि एक महिना बन्द हुने भएको छ । सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला [...]