काठमाडौँ, २९ चैत । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले लागूऔषध दुव्यर्सनी, साइबर अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुव्र्यसनी तथा साईबर [...]