तातोखबर, काठमाडौँ / सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई आदलतले तीन वर्ष कैदको फैसला भएको छ। विशेष अदालतले आज न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवानाको हुने फैसला सुनाएको छ । न्यौपानेलाई १२ [...]