जेरुसेलम-इजरायल, २५ जेठ / इजरायलमा रहेका नेपालीहरुका लागि कानून तथा विभिन्न समस्याको सहयताका लागि सहायता केन्द्र सञ्चालन गर्न लागिएको छ । एनआरएनएसीसीले इजरायलले उक्त सहायता केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । संस्थाले विहिवार एक सूचना जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई ७ जुन २०२४ शुक्रवारदेखि एनआर [...]