तातोखबर, काठमाडौं / अवकास प्राप्त सरकारी कर्मचारीहरूलाई सरकारले स्वयमसेवक शिक्षक बन्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। मंगलबार पाँचदलीय सत्ता गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक सुधारका लागि यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । [...]