— सरस्वती पौडेल बगैंचामा बूढो पलासको रुखमुनि हल्का रङ्ग खुइलिएको काठको कुर्सीमा अगाडि एउटा त्यहि खुइलिएको कुर्सीको जोडि टेबलमा चियाको कपसँगै सधैं जसो पत्रिका पढ्नु हुन्थ्यो मेरा बा । बाको हातमा सधैं किताब अथवा पत्र–पत्रिका भइरहन्थ्ये । टाउकामा केही थान मात्रै काला रौं बाँकी थिए, [...]