छाया सेन्टर : गुठी संस्थानले विवरण सर्वाेच्चमा बुझायो, शक्तिको आडमा जोगिएला त?
तातो खबर
२०८१ श्रावण १३
काठमाडौँ / ठमेलस्थित ऐतिहासिक कमलपोखरी मासेर ठडिएको छायादेवी कम्प्लेक्स सम्बन्धी विवरण पठाउनु भनि गुठी संस्थानलाई सर्वोच्च अदालतले आदेश दिएको तीन महिनापछि विवरण बुझाएको छ। अदालतले वैशाख ४ गते १५ दिनभित्र निर्णय मिसिल तथा विवरण पठाउन गुठी संस्थान केन्द्रीय कार्यालयको नाममा आदेशसँगै पत्र काटेको थियो। गुठी [...]