काठमाडौं / नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिनकुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको उनले बताएका छन् । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘आजको [...]