तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा बताएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालले बताएका थिए । मंगलवार काठमाडौँमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै [...]