असार २, काठमाडौँ / काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगरसभाको १५औँ अधिवेशनमा प्रस्ताव गरेका छन् । गत जेठ ३२ गते सभागृहमा आयोजना गरिएको सभामा उनले काठमाडौँ ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, [...]