तातोखबर, उदयपुर / उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा बिहीबार भएको बोलेरो दुर्घटनामा सात जनाको मृत्यु भएको हो। भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे भीरबाट खस्दा चालकसहित सात जनाको ज्यान गएको छ। दुई जनाको शव भेटिसकेको [...]