काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन्। दरबारमार्गमा शुक्रबार जागरणसभाका क्रममा फोहोर गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई रु. एक लाख रुपैयाँ जरिवाना गरेपछि पोखरेलले यस्तो प्रतिक्रिया जनाएका हुन्। सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले [...]