तातोखबर, काठमाडौं / विद्युत नियमन आयोगले आज (मंगलबार) आयोगको सभा हलमा ३४०.४२३ मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ । सरोकारवालाबाट राय सुझाव एवम सल्लाह संकलन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजनामा गरिएको हो । सुनुवाई कार्यक्रममा [...]