तातोखबर, काठमाडौं / प्रभु बैंकका सीईओ अशोक शेरचनले सिनियर डेप्यूटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारीहरूलाई थुनाएको आरोप लागेको छ । शेरचनले धमाधम आफ्नो आफन्तको नाममा ऋण प्रवाह गरेपछि सेन्चुरी बैंकबाट आएको समुहले आपत्ति जनाएको थियो । उक्त विषयमा विवाद बढ्दा सबै कुरा छताछुल्ल भएको [...]