सिटिजन्स बैंकले गर्यो वित्तीय विवरण सार्वजनिक, नाफा १ अर्ब ३४ करोड
तातो खबर
२०८१ श्रावण १९
काठमाडौं / सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको [...]