तातोखबर, काठमाडौँ : सिरहाका मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिस्कार गर्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालयहरूमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाइन्छ । तर प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भई पीडितको [...]