सिस्नोका फाइदै फाइदा, मुटु र मधुमेह रोगीका लागि निकै उपयोगी
राजन घिमिरे
२०८० पुष ६
तातो टिप्स: सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ । प्रस्तुत छ सिस्नोका केही औषधीय महत्व: सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका [...]