वैशाख ३१ , काठमाडौं । गत बर्ष असोजमा आत्महत्या गरेका निरन्जन देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ३५ दिन भित्र उपस्थित हुन सुचना जारि भएको छ । बैंकको स्वीकृति विना बैंकलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित रहि हालसम्म पनि बैंकमा गैर्ह हाजिर रहि सम्पर्कमा नआउनु भएकाले [...]