तातोखबर, काठमाडौँ / सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरिलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। गिरिलाई प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने निर्णय तथा सूचना प्रकाशित गर्नुअगावै सुनुवाइको मौकासमेत नदिएको अदालतले स्पष्ट पारेको छ। निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सुदूरपश्चिम प्रदेश, प्रदेशसभाको सदस्यको [...]