काठमाडौं / पहिलो संस्करणको नेपाल प्रिमियर लिग अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्। गुलशन कुमार झा ललित राजवंशी, अनिल कुमार शाह, भीम सार्की, आरिशफ शेख, विवेक कुमार यादव, शाहब आलमलगायत खलाडी सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन्। अक्सनको पहिलो चरणमा [...]