सुनको मुल्यमा आज नयाँ किर्तिमान : तोलाको एक लाख ६५ हजार
तातो खबर
२०८१ कार्तिक ४
काठमाडौं / सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो। यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो। [...]