तातोखबर, काठमाडौं / सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ । बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्राईले जानकारी दिएका छन् । उनले बताएअनुसार अहिले अवस्था सामान्य रहेको [...]