६१ किलो सुन प्रकरण : १७ जनालाई थुनामा पठाउने आदेश, तीन जनासँग धरौटी माग
तातो खबर
२०८१ असार २६
काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणको पुरक मुद्दामा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तीन जना आरोपीलाई भने धरौटी माग भएको छ। आज अदालतका न्यायधीश कपिलमणि गौतमको इजलासले झन्डै एक साताको बहसपछि थुनछेक आदेश दिएको हो। इजलासले १७ [...]