काठमाडौँ / सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटलाई औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ। विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०-२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ। ‘उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को [...]