ललितपुर / ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित तीनजना पक्राउ परेका छन्। सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेका सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई प्रहरीले पक्राउ गरेको हो। सहकारीको कुल निक्षेप ४५ [...]