ताताेखबर, काठमाडौं / नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ। वैशाख १५ गते इलाम-२ (प्रतिनिधि सभा) र बझाङ-१ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो। नेपाल प्रहरिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीबार उपनिर्वाचन हुने दुवै [...]