तातोखबर, हेटौंडा / नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागीहुने क्रममा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । लामिछानेले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले [...]