काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमणका लागि आज हेटौंडा जाने भएका छन्। धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढ सुरुङको ब्रेक थ्रू का लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको नेपाली सेनाका [...]