भाद्र १७, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा २९.८१ अंकको गिरावट आएको छ । आज नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ को विन्दुमा ओर्लिएको हो । सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको छ । आज १३ वटै [...]