काठमाडौं / गएरातीदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढ्दै गएको छ। काठमाडौं महानगरपालिकाले आज सूचना जारी गर्दै उक्त नदीहरूमा बहाव बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सूचनामा भनिएको छ,‘निरन्तर वर्षाका कारण आज काठमाडौं [...]