बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्धा दायर
तातो खबर
२०८१ मंसिर २४
काठमाडौँ / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । झुटो विवरण पेश गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको हो । ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा [...]